उद्योग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वर काठमाडौंको सहयोगमा नागार्जुन नगरपालिकाका महिलाहरूलाई उद्यमशीलता सम्बन्धि मसला बनाउने तालिम सञ्चालन गरियो र उद्यमशील हुन महिलाहरू प्रत्साहन गरियो ।
सहभागीहरूले बनाएको मसलाहरूको एक्जिविसन, प्रमुख अतिथि माननीय प्रकाश श्रेष्ठ, कृषि तथा पशुपन्छि विकास मन्त्री



